२९ आश्विन २०८३, बिहीबार

बिद्यालयलाई ५० मिलियन अमेरीकी डाँलर सहयोग

एसीपी संवाददाता

१३ फाल्गुन २०७७, बिहीबार ०६:५६ मा प्रकाशित

नेपाल भारत बीच जतिनै बिवाद भए पनि भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ ।

नेपालमा रहेका धार्मिक साँस्कृतिक एवं ईतिहासिक धरोहरहरुको संरक्षण र शैक्षिक संस्थाहरुको जिर्णोद्धार गर्नका लागि १४२ करोड्को सहयोग गरेको जनाएको छ । साथै भारत सरकारले थप ५० मिलियन अमेरीकी डाँलर दिने घोषणा गरेको छ ।

यो घोषणा संग्गै ढाचागत बिकासका लागि शुभारम्भ भएको छ ।

नेपालको सांस्कृतिक धार्मिक मठ मन्दिर , ईतिहासिक धरोहरहरुको संरक्षणका लागि यस अघि भारतले जनाएको प्रतिबद्धता अनुसार सहयोग गरेको हो ।

नेपालका ७१ ओटा बिद्यालय लाई ५० मिलियन अमेरीकी डाँलर आ्र्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका पुर्ननिर्माण प्राधिकरण्का मुख्य कार्यकारी अधिकारी शुशील ज्ञवाली , भारतीय दुतावासका सुचना ,संस्कृतिक बिभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिका काठमाँण्डौ का मेयर द्धारा संयूक्त रुपमा दक्षिणकाली स्थित श्रीचंपादेवी माध्यमिक बिद्यालयका निर्माणका लागि भुमि पुजन गरिएको हो ।

अहिले भारत बिश्व ब्यापीरुपमा कोरोना बिरुद्ध खो अभियानमा समेत नेपाललाई ठुलो सहयोग गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x