१ श्रावण २०८३, शुक्रबार
भारतद्वारा नेपालका संघसंस्थालाई ४१ एम्बुलेन्स ६ बस सहयोग

गान्धी जयन्तीका अवसरमा भारतले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई उपहारस्वरूप ४१ एम्बुलेन्स र ६ बस सहयोग गरेको छ । महात्मा गान्धीको १५१ औं जन्मजयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स र बसहरू हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थाहरूलाई
उपहार गरिएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन
सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता
सन् १९९४ देखि हालसम्ममा झन्डै ८ सय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको दूतावासले जनाएको छ । साभार – इकान्तिपुर





[…] भारतद्वारा नेपालका संघसंस्थालाई ४१ ए… […]