बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन

जयराम बीसीको नेतृत्वमा नेपाली कांग्रेस सम्बन्धित विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूको समुहले पाँच नम्बर प्रदेशको पश्चिम क्षेत्रको बर्दियाको गुलरिया नगर पालिका स्थित रहेको राधाकृष्ण चौक, गुलरिया, जिल्लामा चीनको बिरूद्ध गो ब्याक चाईना भन्दै मंगलबार प्रदर्शन भएको छ । बर्दियाको गुलरियामा गरिएको प्रदर्शनकारीहरुलाई प्रहरी धरपकड गर्न शुरु गरेको थियो ।

अहिले नेपाल चीनसिमा बिवादले देशका बिभिन्न स्थानहरुमा प्रदर्शन हुन शुरु भएको बिसीले बताएको छन् । हुम्लामा चीनले अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासनले सुचना दिदै समाचार आएको तर केहि दिन पश्चात सरकारलाई त्यस बारेमा क्षमा मागेका जिल्ला प्रशासनका सहायक प्रमुख जिल्लाले त्यस तर्फ पलिर खोज्ने सभार गर्ने काम भइरहेको बताएका थिए ।
नेपाली भूमि चीनले मिचेको छैन्-गृहमन्त्री थापा
चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित

हुम्लामा स्थानिय निर्वाचित जनप्रतिनिधीका कुरा समेत बेवास्ता गरिएकोले छ भन्दै देशका बिभिन्न स्थानमा बिरोध शुरु भएको हो ।





[…] […]