४ बैशाख २०८१, मंगलवार

भारतीय अभिनेता सतीश कौशिकको निधन

एसीपी संवाददाता

२५ फाल्गुन २०७९, बिहीबार ०९:१० मा प्रकाशित

एजेन्सी – भारतीय अभिनेता सतीश कौशिकको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको हालै निधन भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हृदयाघातका कारण उनको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको बताइएको छ ।

सन् १९६५ मा हरियाणामा जन्मिएका कौशिक अभिनयसँगै लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x