१३ मंसिर २०८३, शनिबार

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज खोप सहयोग

एसीपी संवाददाता

१२ फाल्गुन २०७८, बिहीबार ११:४९ मा प्रकाशित

भारतीय राजदुत विनय मोहन क्वात्राले केही महिना पहिले उपलब्ध गराएको खोप
भारतीय राजदुत विनय मोहन क्वात्राले केही महिना पहिले उपलब्ध गराएको खोप

facebook sharing buttonओमिक्रोनबाट समस्या भएको बेला  अहिले भारतीय सेनाले नेपाली सेनालाई  कोरोना भाईरस ( कोभिड-१९ ) विरुद्धको एक लाख खोप उपहार उपलब्ध गराएको छ ।                                                                                        आज भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको छ ।

नेपालमा कोरोना भाईरस विरुद्ध लडन भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत सहयोग गरेको हो । बिहिवार भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको जनाएको छ ।

बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई उक्त खोप हस्तारन्तरण गरे । यस भन्दा पहिले पनि भारत सरकारले कोरोना विरुद्ध लडन सहयोग गरेको हो । भारत सरकारले भारतमा काम गर्न आएका नेपाली नागरिकहरुलाई नेपाली नागरिकताको प्रमाणपत्रका अधारमा खोप लगाउन सघाएको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x