२१ कार्तिक २०८३, शुक्रबार

भोलि छप्पन भोग तथा होलि मिलन, रात्रि जागरण

एसीपी संवाददाता

८ चैत्र २०७७, आईतवार १४:३५ मा प्रकाशित

श्याम कुमार शाहु । नेपालगन्जमा भोलि छप्पन भोग तथा होलि पर्बको रङारङ प्रोग्राम हुने भएको छ । सो अवसरमा धार्मिक महोत्सवको आयोजना नेपालगन्ज स्थित श्री लखिया बाबा मंदिर, रामनगर वार्ड नं :-०५ मा हुने भएको छ । भारतका प्रसिद
भजन गायक:- कुमार कोशिक र राघव पण्डित भजन गायिका:- अंजलि मौर्या (अयोध्या)का कलाकारहरु भक्तिरसको बर्षा गर्ने छन । भजन मार्फत रात्रिको जागरणमा भक्तिरसका साथै आई रहेको फागु पुर्णिामा होलि शु अवसरमा होलिको उडाउने छन । साथै
छप्पन भोग , एक लाख २५हजार बत्ती प्रज्वलित गरिने आयोजकले जनाएको छ । गत बर्ष कोरोना महामारीका कारण नेपाली जनताले होलि खेल्न पाएका थियनन यश महामारी नियन्त्रण भई रहेको बेला यश बर्ष होलि पर्व राम्रो खेल्न पाईने भएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x