१४ मंसिर २०८३, आईतवार

मधेशी जनतालाई सहिद बनाई हासिल गरेको सत्ता सित्तैमा किन दिने ?

एसीपी संवाददाता

२ श्रावण २०७९, सोमबार १३:४४ मा प्रकाशित

अरुण कुमार सिह –  जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईका सपना चकनाचुर भएको बताएका छन् । हुन मधेश र मधेशी जनताको बलिदान स्वरुप उपेन्द्र यादव पटक पटक मन्त्री उपप्रधानमन्त्री समेत भएका छ्न । तर अहिलेसम्म न त मधेशको कुनै मुद्दा सहि रूपमा सम्बोधन भएको छ उल्टो उपेन्द्र आफू र आफ्न परिवार जातीयता हावी भयो । अहिले उनकै पार्टीमा रहेका नेताहरुलाई तह लगाउन सङ्हर्स गर्दै छ्न । नयाँ घटना ‘जसपा फुटाउने वा अर्को दर्ता गराउने पुर्ब प्रधानमन्त्री समेत रहेका बाबुरामभट्टराईको सपना चकनाचुर भएको भन्दै आफू खुसीयाली मनाउदै हिनेका छ्न ’ वीरगन्जको दुई दिने विस्तारिक केन्द्रीय समिति बैठक समापनपछि अध्यक्ष यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन् । यो नौलो बिसय हैन उपेन्द्र यादव आफ्नो पद र सत्ता स्वार्थका लागि सैयो मधेशी जनताको बलिदान गराए भने बाबुराम भट्टराई एउटा् कथा मात्र हुन । उपेन्द्रले मधेशीको नारा दिएर मधेशि – पहाडी गराएर सत्तामा पुगेको हुन । उनलाई उनकै पार्टीका नेता महेन्द्र राय यादवलाई मूर्ख बनाई मन्त्री दिएर लोजसपा बाट तानेका थिए तिनिलाई महेन्द्र यादव अहिले पछुताई रहेका छ्न । उपेन्द्र यादवको दम्भले केही व्यक्ति चोइटिएर गएपनि पार्टीलाई खासै फरक नपर्ने पनि यादवको दावी छ । भट्टराई समूहले कतिपय नेता तथा कार्यकर्ताहरूलाई गुमराहमा राखेर काठमाडौँ आयोगित भेलामा सहभागी गराएकाले ती नेता तथा कार्यकर्ताहरू मुलधारमा फर्किने यादवले दाबी छ ।

पार्टीको विधानमा संघीय परिषद अध्यक्षलाई पार्टीको बैठक बोलाउने अधिकार नदिएको उनले बताए । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमाथि पार्टी विभाजनको षड्यन्त्र गरेको आरोप लगाएर कार्यवाही गरि सकेको छ । भने बिचारा बाबुराम अब न त मधेश का रहे न पहाडका अब नयाँ पार्टी गठन गर्ने भए । यसरी समग्र बुझ्नु पर्ने कुरा के हो भने जुन उपेन्द्र यादवले पुर्ब संचारमन्त्री जेपि गुप्ता , राज किसोर यादव , महेन्द्र राय यादव , रेनु यादव , राम कुमार शर्मा , जितेन्द्र सोनल जस्ता अनेकौंलाई धोखा दिए उनले बाबुरामलाई कहाँ बाट सक्लन । अहिले तराईमा पटक पटक मधेशका जनतालाई पैसाको बलमा , मधेसी पहाडी गराई , तराईमा पहाडेलाइ लखेटनु पर्छ भन्ने उपेन्द्र यादव नै हुन । गौर घटनामा माओवादी कार्यकर्ता को हत्या कसरी भयो अहिलेसम्म खुलासा नहुनू भनेको कता कता बाट उपेन्द्र यादवलाई बचाई राख्नु भन्ने जस्तो पिडा पीडित पछ्यको छ । बेला बखत चीनको बिस्तार नितिको समर्थन गर्दै करोडौं हजम गरेका उपेन्द्र यादवको पार्टी पद सजिलै अरुको लागि त्याग गर्ने वाला छैनन् । ढिलो भए नि एक दिन मधेशका जनताले नै यादवलाई सबक सिखाउने सिखाउने छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x