१३ असार २०८३, शनिबार
मोहम्मदको शहरको पहिलो कब्रस्तान “जन्नतुलबकी” !
अरशद शेष राई
साउदी अरेबिया ।
साउदी अरेबियाको पबित्र शहर मदिनामा रहेको मुस्लिम धर्मवालम्बीहरूको पबित्र धार्मिक स्थल तथा इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद स.अ.व. सल्लमको मस्जिद-ए नब्वी स्थित रहेको मदिना शहरको पहिलो (कब्रस्तान) जन्नतुलबकीको एक झलक ! बिश्वभरीबाट हज उमराह गर्न आउने मुस्लिम धर्मवालम्बीहरू जन्नतुलबकीको जियारत गर्ने दुआ गर्ने गर्छन् !


Subscribe
Login
0 Comments



