१४ मंसिर २०८३, आईतवार
रेडियोका इजाजत पत्र तथा लाइसेन्स नवीकरण नगर्ने चेतावनी
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ ‘अकोराब’ र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल ‘वान’ ले सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत पत्र तथा लाइसेन्स नवीकरण अवज्ञा गर्ने घोषणा गरेका छन् ।
Subscribe
Login
0 Comments


