१४ मंसिर २०८३, आईतवार
लागू औसध पदार्थ सहित एक जना पक्राउ
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
Subscribe
Login
0 Comments


