१४ मंसिर २०८३, आईतवार
लाठी समिति को उदघाटन समारोह सम्पन्न
नेपालगन्ज – रिसाब सिंह वाडिया , जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति को उदघाटन समारोह सप्पन्न भएको छ । मध्य तथा सुदुरपस्चिम को मुख्य केन्द्र रहेको बाके जिल्लाको सदरमुकाम नेपालगन्जमा हरेक बर्ष दुर्गा पुजा विशेष हुने गरेको छ । बाकेको नेपालगन्ज उपमहानगरपालिका ८ मा जय ज्वाला शक्ति केन्द्रले आफ्नो प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । लठ्ठी खेलाउने परम्पराले हरेक बर्ष झै यश बर्ष पनि लठ्ठी खेलाउने र प्रदर्शन गर्ने जनाईएको छ । यसको मुख्य प्रशिक्षक गुरु :- सुरेन्द्र सिंह बाडिया अध्यक्ष :- पंकज कनोजिया द्वारा रहेका छ्न ।

Subscribe
Login
0 Comments


