१२ मंसिर २०८०, मंगलवार

वृहत नागरिक आन्दोलनले भोलि इजरायली दूतावास बाहिर प्रदर्शन गर्ने

एसीपी संवाददाता

२ कार्तिक २०८०, बिहीबार २३:१३ मा प्रकाशित

वृहत नागरिक आन्दोलनले भोलि इजरायली दूतावास बाहिर प्रदर्शन गर्ने भएको छ । हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गरेको प्रत्याक्रमणमा महिला तथा बालबालिका मारिएको भन्दै आन्दोलनले विरोध स्वरुप दूतावास बाहिर प्रदर्शन गर्ने भएको हो ।

हमासको आक्रमणमा नेपालीहरू मारिएकोमा विरोध रहेको भन्दै आन्दोलनले इजरायलको आक्रमणमा पनि बालबालिका तथा महिला मारिएको भन्दै आपत्ति जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x