१७ जेष्ठ २०८१, बिहीबार

शिव सेना नेपालको आयोजनामा बृहत् र्‍याली हुने

एसीपी संवाददाता

२५ चैत्र २०८०, आईतवार २१:४५ मा प्रकाशित

नेपालगन्जमा नेपाल शिव सेनाले बृहत् र्‍यालीको आयोजना गर्ने भएको छ । नयाँ बर्ष र चैत्र राम नवमीको अवसर पारेर २०८१ बैशाख ५ गते बुधबारको दिन नेपाल शिव सेना र्‍यालीको आयोजना गर्ने भएको हो । बाँकेमा रामनवमीको पावन अवसरमा साझ ५ बजे बागेश्वरी मन्दिर पार्क देखी भव्य रेली आयोजना गरिने  छ । आयोजकले  सम्पूर्ण सनातनी हिन्दु धर्मलम्बीहरू साथै धार्मिक संगठनहरुलाई यस रेलीमा सहभागी भएर रामनवमी पर्व लाई अझै भव्य तथा सभ्य बनाइदिन हुनको लागि हार्दिक अनुरोध गरेको छ  ।  नेपाल शिव सेना , बाँकेका  अध्यक्ष  किशोर लामा , महासचिव  मंगल जीएमले सयुक्त सुचना मार्फत उक्त र्‍यालीमा सहयोगको लागि अनुरोध गरेका छ्न  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x