१४ मंसिर २०८३, आईतवार

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

एसीपी संवाददाता

२२ चैत्र २०७८, मंगलवार ०१:०२ मा प्रकाशित

एजेन्सी । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् ।

बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

भारत हामीलाई जोगायो ,औषधि , तेल सहित विभिन्न सहयोग गरेको गरेकोमा धन्यवाद

यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ ।

खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।   चीनले ऋणमा डुबाएर टाट पल्टाएकाे श्रीलंकामा संकटकाल, सरकारविरुद्ध देशव्यापी प्रदर्शन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x