१७ मंसिर २०८०, आईतवार

संघको आगामी निर्वाचनमा भाग लिने उम्मेदवारहरुको घोषणासभाको तैयारी

एसीपी संवाददाता

१७ पुष २०७६, बिहीबार १५:५६ मा प्रकाशित


नेपालगन्ज बाँके, पुस १७

भोलि उद्योगी व्यावसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि हुन गइरहेको निर्वाचनमा उद्योगी व्यावसायीहरुको आस्था र भरोसाको केन्द्र साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट निर्वाचनमा भाग लिने उम्मेदवारहरुको घोषणासभा हुँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x