२१ कार्तिक २०८३, शुक्रबार
सताहको दुई बन्द गर्ने उत्तर प्रदेश सरकारको घोषणा
बिक्की कनौजिया । भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । नेपालको बाके , बर्दिया , कृष्णनगर , कपिलवस्तु , नवलपरासी , सम्म उत्तर प्रदेशमा हुने बन्दको पर्ने छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
उत्तर प्रदेशको गृह विभागका अतिरिक्त मुख्य सचिव अवनीश के अवस्थीका अनुसार यो लकडाउन शुक्रबार रात ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म जारी रहनेछ । लकडाउनको क्रममा अत्यावश्यक सेवालाई भने अनुमति दिइनेछ । अहिले भारतमा कोरोना महामारी तिब्र रूपमा बढेको छ । चीनको बुहानबाट शुरु भएको कोरोना भाईरसका कारण बिश्व भरका देशहरु समस्यामा छ्न ।
Subscribe
Login
0 Comments


