सिटी बचत तथा ऋण सहकारीको सातौं वार्षिक साधारण सभा
नेपालगन्ज बाँके, पुस २६

सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
`दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी´भन्ने मुलनाराका साथ भएको साधारण प्रमुख अतिथी जिल्ला सहकारी संघको नवराज उपाध्यायले संस्था सफलताको कामना मन्तव्य राख्नु भएको हो । उहाले केही लापरबाही सहकारीहरुको कारणले अहिलेको सहकारी प्रती हेर्ने जनता को नजरियामा परिवर्तन भएको अवस्था बताउनु भयो ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’भन्ने मुल नाराका साथ भएको साधारणसभामा आ.व. २०७५/०७६ मा संस्थाले आम्दानी एक लाख ५६ हजार ३ सय १५ रुपैयाँ रहेको सभा अध्यक्षता ग्रहण गरिरह्नु भएका सो संस्थाको अध्यक्ष उमा कला सुनरले बताउनु भयो ।
सभाका प्रमुख अतिथी जिल्ला सहकारी संघको नवराज उपाध्याय, अतिथी जिल्ला बचत संघका प्रेमबहादुर शाह,मध्यपश्चिम बचतका छबिलाल यादव लगायत
को उपस्थिती रहेको थियो ।