२ श्रावण २०८३, शनिबार

सुपर स्टार अक्षय कुमारको ‘लक्ष्मी बम’को ट्रेलर सार्बजनिक

एसीपी संवाददाता

२५ आश्विन २०७७, आईतवार ०६:११ मा प्रकाशित

नोभेम्बर ९ तारिखबाट डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको भारतीय सुपर स्टार अक्षय कुमार र नायिका कियरा आडवाणी अभिनित हिन्दी चलचित्र ‘लक्ष्मी बम’को ट्रेलर अहिले बजार सार्बजनिक भएको छ । स्टार कुमारको मुख्य भूमिका रहेको छ । आफना्े अलग लुकका कारेमा खेलीडी कुमारले भने यो लुकले मलाई र दर्शकलाई समेत उत्साह रहेको छ । कियरा आडवानी पनि फिल्ममा हट अवतारमा प्रस्तुत भएकी छिन् । भूतको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा कौतुहलता पनि बढेको छ । लक्ष्मी बमको पास्टरहरुमा अक्षय कुमार अलग लुक देखिएकोले दर्शकले खुबै रुचाएको जस्तो लागेको छ ।

दुबई र भारतमा छायांकन गरिएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको अहिलेसम्मकै ठूलो चलचित्र हो । डिजिटल माध्यममा रिलिज भएका बलिउडका अधिकांश चलचित्रले असफलता भोगिरहेको अवस्थामा ‘लक्ष्मी बम’ले आशा जगाउने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x