१२ मंसिर २०८०, मंगलवार

सुरक्षा अबस्था बुज्दै निरीक्षणमा प्रदेश पाँच डिआइजी : शाह

एसीपी संवाददाता

१३ पुष २०७६, आईतवार ०२:४२ मा प्रकाशित

सागर थापा/महेन्द्र सिंह
बर्दिया पुस १२ शनिबार पाँच नम्बर प्रदेशको जिल्ला बर्दिया राजापुरमा सुरक्षा अबस्था बुझ्न निरीक्षणमा निस्केका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले शनिबार ईलाका प्रहरी कार्यालय राजापुर जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया लगाएतको ठाँउमा बुर्फिङ्ग दिदै डिआइजी शाहले ।
बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैनापोखर लगाएतका प्रहरी ईकाईहरुमा डिआइजी शाहले बिर्फिङ्ग लिएका थिए । डिआइजी शाहले
प्रहरी क्रियाकलाप र काम गर्दा भैइरहेको चुनौती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारिक निरीक्षणमा आएका डिआइजी शाहले ईलाका प्रहरी जिल्ला प्रहरी कार्यालय निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी आईतवार दाङ फर्किने डिआइजी शाहले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x