१७ जेष्ठ २०८१, बिहीबार

स्वास्थ्य कार्यलय बझाङको आयोजनामा निशुल्क रक्त समुह पहिचान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

९ पुष २०७६, बुधबार १२:२९ मा प्रकाशित


लिला कुमारी सिँह
पुस ९ बझाङ जिल्ला स्वास्थ्य कार्यलय बझाङको आयोजनामा वुधवार निशुल्क रक्त समुह पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अस्पतालमा बझाङमा आकास्मिक अवस्थामा चाहिने रगत ब्यबस्थापन गर्न स्वास्थ्य कार्यालय बझाङले सदरमुकाम चैनपुरको खुल्लामंचमा निस्शुल्क रक्त समूह पहिचान कार्यत्रलम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम मा ७० जना को रक्त समुह पहिचान गरियको स्वास्थ्य कार्यालयका बझाङका ल्याब टेक्निसियन नारायण जोशी ले बताउनु भयो । जोशीका अनुषार रक्त समुह पहिचान गरिएका ब्यक्तिहरुको नाम ठेगाना फोन नम्बर पनि संकलन गरियको छ ।
जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा रक्त समूह पहिचान भएका ब्यक्तिहरुलाई सम्पर्क गरि रगत को ब्यवस्थाप गरिने बताउनुभयो बझाङमा रक्तसञ्चार केन्द्र नहुदा नेपाली सेना नेपाल प्रहरीको भरपर्नुपरेको छ । .

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x