१ श्रावण २०८३, शुक्रबार
हज जानेहरुका लागि पौष १५ गते सम्म म्याद थपको आवेदन
नेपालगन्ज बाँके, पौष ५
नेपाल हज समितीले साउदी अरब मक्का मदिना जाने इच्छुकका लागि पौष १५ गते सम्म म्याद थप गरेको ब्यहोरा गरेको छ ।

२०७७ साल मा साउदी अरब मक्का मदिनामा हज गर्न जाने इच्छुक नेपाली मुस्लिमहरु बाट यहि महिना मङ्सिर ३० गते भित्र जिल्ला प्रशासन कार्यलयमा रितिपुर्वक अवेदन पेश गरिएको थियो भने मिति पुष १ गते गोरखापत्र मा उक्त सुचना प्रकाशित गरिएको आवेदन फारम भर्ने पौष १५ गते सम्मको लागि म्याद थप गरिएको व्यहोरा जानकारीको सुचना प्रकाशित गरिएको भनेर नेपाल हज समितीको सदश्य सचितले जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments


