१४ मंसिर २०८३, आईतवार

हिन्दु राष्ट्रको माग गर्दै जनकपुरमा प्रदर्शन

एसीपी संवाददाता

७ आश्विन २०८०, आईतवार ११:०८ मा प्रकाशित

हिन्दु राष्ट्रको माग गर्दै शनिवार जनकपुरमा प्रदर्शन गरिएका छन् ।
आज दिउसो जनकपुरधामको रामानन्द चौकबाट हिन्दुबादी नेता, साधुसन्त एवं विभिन्न संघसंस्थाहरुको अगुवाहरु हिन्दु राष्ट्र कायम गर, धर्म निरर्पेक्ष खारेज गर, सनातन धर्मको रक्षा गर लगायतको नाराहरु लगाउदै वृहद प्रदर्शन गरिएका हुन् ।
प्रदर्शनलाई रोक्न जनकपुरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको स्थानीय बासिन्दाहरुले तराइ टपलाई जानकारी गराए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x