२९ माघ २०८२, बुधबार

१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२४ असार २०८२, मंगलवार १५:०२ मा प्रकाशित

काठमाडौं : १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाङ जिएन रहेका छन्।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x