३ आश्विन २०८३, शनिबार

अक्षय र टाइगर फिल्म ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा काम गर्ने

एसीपी संवाददाता

११ पुष २०७८, आईतवार ०४:५४ मा प्रकाशित

११ गते पौष  २०७८  – बलिउड अभिनेता अक्षय कुमार र अर्का अभिनेता टाइगर श्राफ एउटै फिल्ममा देखिने भएका छन् । अक्षय र टाइगर फिल्म ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा काम गर्ने भारतिय मिडियाले जनाएका छन् ।

फिल्मलाई अलि अब्बास जफरले निर्देशन गर्नेछन् भने अक्षय र टाइगरसहित रविना टण्डन, रम्या कृष्णन, अनुपम खेर, परेश रावल लगायतकाको अभिनय रहनेछ ।

फिल्मको छायांकन २०२२ बाट सुरु हुनेछ । यसअघिको फिल्ममा अमिताभ बच्चन र गोविन्दको मूख्य भूमिका रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x