२१ कार्तिक २०८३, शुक्रबार
अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति
बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन ।
आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो ।

Subscribe
Login
0 Comments


