३ आश्विन २०८३, शनिबार

अनेरास्ववियु नेपालगन्जका अध्यक्ष रानाले जन्म दिनको अवसरमा निलसागर बृद्धआश्रममा फलफुल सहयोग

एसीपी संवाददाता

२४ आश्विन २०७८, आईतवार ०७:३६ मा प्रकाशित

२४ गये असोज २०७८ आइतबार । भृकुटिनगर १० बस्दै आएका अनेरास्ववियु नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष जय रानाले जन्म दिनको अवसरमा वडा न. ०९ मा रहेको निलसागर बृद्धआश्रममा फलफुल सहयोग गरेका छन् ।बिद्यार्थी नेता तथा समाज सेवि रानाले निलसागर आक्ष्रम परिवारलाई स्याउ १७ केजि केरा १२ दर्जन र खानेपानी ३ पेटि सहयोग गरेका हुन्।रानाले गत बर्ष पनि आफ्नो जन्मदिनको अवसरमा जानकी गाँउपालिका ३ बाँकेमा रहेको समाज बिकास तथा प्रबर्द्धन केन्द्र बाकेमा रहेका १६ जना बालबालिकाहरुलाई खानेकुराका साथै शिक्षा सामग्री सहयोग गरेका थिय। त्यसैगरि लकडाउनको समयमा भेरी अस्पतालमा सन्चालनमा रहेको अन्जनी माता रसोइलाई पनि मास्क, सेनिटाईजर र खाद्यान्न सामग्री सहयोग गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x