३ आश्विन २०८३, शनिबार

अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने

एसीपी संवाददाता

२४ चैत्र २०७८, बिहीबार ००:३६ मा प्रकाशित

अभिनेता भुवन केसी काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिं साका मु द्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ । पार्टीले उनलाई टिकट दिएता पनि उनलाई उनकै निर्वाचन क्षेत्रका जनताले भने पत्याउँछन् पत्याउँदैनन् त्योभने आउने समयले नै देखाउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x