७ श्रावण २०८३, बिहीबार

अमेरिका ईरान युद्ध रोक्न पाकिस्तानले माग्यो१० अर्ब डलर कमिशन

एसीपी संवाददाता

७ श्रावण २०८३, बिहीबार १६:३१ मा प्रकाशित

युद्ध रोक्न मध्यस्थता गरिरहेको पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर मागेको छ ।

ईरान वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानले वासिङ्टनसँग १० अर्ब डलर रकम माग गरेको छ। दुई स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाए अनुसार विनिमय स्थिरीकरण कोषका लागि सो सहायता माग गरिएको हो।

यतिखेर पाकिस्तान आर्थिक संकट झेलिरहेको छ। विदेशी मुद्रा सन्चिति घटिरहेको छ। युद्धमा प्रभावकारी मध्यस्थतापछि आफ्नो बढेको कूटनीतिक प्रभावलाई पाकिस्तानले आर्थिक फाइदाका लागि प्रयोग गर्न खोजेको हो। पाकिस्तानी सरकारले यो कमिशन लाई सहयोग भनेर मागेको छ । अहिलेको अवस्था सरकार चलाउने पैसा छैन तर अफगानिस्तानको सिमामा सेनाले युद्ध लडने बाध्य छ ।  नेपालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x