अहिले उनको सामाजकि संजालमा निकै चर्चा छ
समयमा आफ्ना विभिन्न गतिविधिकै कारण सामाजिक सञ्जाललाई त ता उ ने नायिका मध्य एक हुन् नायिका एलिजा गौतम पनि । उनी पत्रकार ऋषि धमलाकी श्रीमती मात्र नभई दुई सन्तानकी आमापनि हुन् । एलिजा रुपमा पनि उत्तिकै सुन्दर छिन् जति उनले प्रश्नकर्तालाई दिने जवाफ हुने गर्दछ ।
नयिका एलिजा गौतम मोडलिंगका साथै राम्रो अभिनय त गर्छिन् नै यसका साथसाथै उनी आफ्नो बो ल्ड तस्विरका कारण चर्चामा पनि आई नै रहन्छिन् । नायिका एलिजाले अभिनयको क्षेत्रसंगसंगै आफ्नो बैबाहीक सम्बन्ध र सन्तानकालागी जिम्मेवार आमा बन्नुकोसाथसाथै एउटी जिम्मेवार श्रीमतीका रुपमा पनि आफ्नो घर गृहस्थिलाई पनि राम्रोसंग सम्हालेकी छिन् ।
विगत केही वर्षदेखि उनको प्रत्येक गतिविधीलाई उनका फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले निकै नै रुचाएको पाईन्छ । यस अर्थमा उनका प्रत्येक गतिविधीलाई उनका शुभचिन्तकहरुले र फ्यानहरुले नजिकबाट नियालिरहेका हुन्छन् । त्यसैले त नायिका एलिजाले आफ्नो कुनैपनि कृयाकलापहरुलाई सामाजिक सञ्जालमा शेयर गर्नासाथ लाईक र कमेन्टको ओईरो लागेको हुन्छ ।
अहिले उनको सामाजकि संजालमा निकै चर्चा छ । उनको तस्बिरका कारण खास चर्चा हुने गरेको छ । चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोष्ट गरि रहेकी हुन्छिन् ।
हालै उनले आफ्नो बो ल्ड तस्विरहरु सार्बजनिक गरेकी छन् । तस्विरमा उनी पहिरनमा निकै खुलेकी छन् । यस्तो बोल्ड अवतार सामाजिक संजालमा निकै देखिन थालेका छन् । क्यानडामा खिचिएको तस्विरमा उनी बिभिन्न बोल्ड पोजमा क्यामेरामा कैद भएकी छन् ।


