३१ भाद्र २०८३, बुधबार
उदाउँदो सुर्य भगवानलाई अर्घ्यु दिई छठ पर्व सम्पन्न
नेपालग्न्ज बाके – आज सुर्य उदाउँदै गर्दा अर्घ्य दिएर आजबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न हुने चलन छ । महिलाहरूले आफ्न सन्तान र परिवार जनको राम्रो आयुको लागि व्रत बस्ने चलन छ ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ। यो पुजामा खास गरि सुर्य बाट उत्पादन हुने फलफूल , खाने कुरा सहितको पुजा चढाउने परम्परा रहेको छ ।
Subscribe
Login
0 Comments


