१३ मंसिर २०८३, शनिबार
एमसीसी पास गराउन काङ्ग्रेसले जिल्लाका अधिवेशन सर्यो
काठमाडौं। काँग्रेसले बुधबार एक सूचना जारी गर्दै फागुन १५ गतेका लागि निर्धारित १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ।
निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।
यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ ।
अहिले संसदमा एमसीसी पास हुने तयारी भएका बेला कांग्रेसले जिल्ला अधिवेसन सारेको हो ।
Subscribe
Login
0 Comments


