३ आश्विन २०८३, शनिबार

ओसिन सिटौलाका सामाजिक सञ्जालमा हट तस्वीर

एसीपी संवाददाता

२४ फाल्गुन २०७७, सोमबार ०६:११ मा प्रकाशित

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उहाँको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिनुभएको छैन ।

द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गर्नुभएकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् ।

उहाँले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु बेला बेला शेयर गर्ने गर्नुभएको छ । उहाँका सुन्दर तस्बिरमा फ्यानहरूको प्रशंसाको प्रतिक्रियाहरू निकए आइरहेका हुन्छन् ।

ओसिनका केही तस्वीर :

हिमालय दैनिकबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x