४ आश्विन २०८३, आईतवार
कंगनाको पोस्ट डिलिट
बलिउड कलाकार कंगना रनावतलाई इन्स्टाग्रामले कंगनाको पोस्ट डिलिट गरेको छ। आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै रनावतमा इन्स्टाग्राममार्फत आफूलाई ‘सानाे फ्लु’ ले छोएको भन्दै पोस्ट गरेकी थिइन्।
पोस्ट डिलिट गरिदिएपछि उनले स्टोरीमा यहाँ आएको दुई दिनमात्र भएको र एक साता पनि टिक्न नसक्ने बताएकी छिन्।
केही दिन अगाडि ट्विटरले उनको अकाउन्ट स्थायी रूपले सस्पेन्ड गरेको थियो।
यस्तै सिलसिला जारी रह्यो भने उनको इन्स्टाग्राम पनि स्थायी रूपले सस्पेन्ड हुने धेरै जनाले आशंका गरेका छन् ।
Subscribe
Login
0 Comments


