१४ मंसिर २०८३, आईतवार

कम्बोडियामा तीन हजार करोड लगानी गरेका कुरामा बिवाद किन

एसीपी संवाददाता

१४ कार्तिक २०८०, मंगलवार ०६:०९ मा प्रकाशित

एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू र एमालेलाई बदनाम गर्न विदेशमा लगानी गरेको अफवाह फैलाएको दाबी गर्नुभयो । आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै ओलीले आपूm र श्रीमतीका नाममा रहेको सबै सम्पत्ति समेत दान गरिसकेको दाबी पनि गर्नुभयो ।

एमालेले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हालेर अपराध नगर्ने पनि उहाँको भनाइ थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ बराबरको लगानी गरेको आरोप लगाउनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x