१४ मंसिर २०८३, आईतवार
काङ्ग्रेसको अभियान तिब्र
नेपालगंज उपमहानगरपालिका ४ ले आज मोटरसाइकल र्याली गरेको छ ।
आसान्न निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली कांग्रेस वडा नं ४ ले मोटरसाइकल रयाली गरेको हो । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप शाहले कांग्रेसको पक्षमा स्वस्र्फुतरुपमा मोटरसाइकल र्याली आयोजना गरिएको बताउनुभयो । महिला सदस्यमा अस्मिता शाह, खुला पुरुष तर्फ उत्तम सिंह सिजापती, दलित तर्फ शुशीला कोरी,र मुस्लिम तर्फ मो सलिम हलुवाई उम्मेदवार रहनुभएको छ ।
Subscribe
Login
0 Comments


