१४ मंसिर २०८३, आईतवार

काङ्ग्रेस अरु जस्तो धोका दिने पार्टी हैन सहयोगीलाई कहिले बिर्सिन्न – प्रधानमन्त्री देउवा

एसीपी संवाददाता

१८ चैत्र २०७८, शुक्रबार ०६:२८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी गठवन्धनको विपक्षमा नभएको बताएका छन् ।

बिहिबार रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा गरेका हुन् । आफू अरु पार्टीका नेताहरुको सहयोगमा प्रधानमन्त्री भएको भन्दै उनले सहयोग गर्ने पार्टीसँग मिलेर जाने बताए । यसैबिच प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका सार्वजनिक समेत भएको छ ।

प्रधानमन्त्रीले  भने – ‘अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन’ । नेपाली काङ्ग्रेस जहिले पनि आफ्नो सहयोगीहरुलाई भुल्ने गरेको छैन । हामी कम्युनिस्ट जस्तो पार्टी हैनव काङ्ग्रेसी बोली एक हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x