१३ असार २०८३, शनिबार

कोरोना बीमा गरेका नयाँ बिमितका लागि नयाँ मापदण्ड

एसीपी संवाददाता

३० भाद्र २०७७, मंगलवार ०५:३२ मा प्रकाशित

बीमा समितिले निजी ल्याबको रिपोर्टलाई मान्यता दिने निर्णय गरेसँगै कोरोना बीमा गरेका नयाँ बिमितका लागि नयाँ मापदण्ड ल्याएको छ । अब नयाँ बीमितले कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत पाउने भएका छन् ।

बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने व्यवस्था मिलाइएको छ ।

निजी प्रयोगशालाको रिपोर्ट नमान्ने निर्णयको चौतर्फी आलोचना भएपछि बीमा समितिले निर्णय फिर्ता लिएको थियो ।
व्यक्तिगत रुपमा ६ सय रुपैयाँ र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x