१३ असार २०८३, शनिबार

गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा‘चल्यो मायाको बतास

एसीपी संवाददाता

९ माघ २०७७, शुक्रबार १०:०५ मा प्रकाशित

गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ । गायिका रानी शाक्यको ५० भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x