४ आश्विन २०८३, आईतवार

गोरखामा अक्षय कुमार २०० सय करोड बजेटमा निर्माण कार्य शुरु

एसीपी संवाददाता

३० आश्विन २०७८, शनिबार ०२:३२ मा प्रकाशित

३० गते असोज २०७८ शनिबार । बलिउड नायक एक्सनका सुओअर स्टार अक्षर कुमारले फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् । आनन्द एल रायले बनाउने सो फिल्मको पोस्टर सार्वजनिक भएको छ । 
यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो । खिलाडि कुमारको नामले मशहुर भारतको देश भक्ती फिल्ममा उनको किरदारहरु प्रख्यात भएको छ ।
सन् १९६२ को चीन-इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो  पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् । 

मेजर जनरल इयान Cardozo को बायोपिक
अतरंगी रे रक्षा बंधन पछि, आनन्द एल राय को कलर यलो प्रोडक्शन र अक्षय कुमार को फिल्महरु एक पटक फेरी हात मिलाएका छन्। उनीहरु भारतीय सेनाको गोरखा रेजिमेन्ट ५ औं गोर्खा राइफल्स) का एक अनुभवी अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनीमा आधारित बायोपिकका लागि आएका हुन्


यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्ने र कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ। अहिले अक्षय कुमारले एयरलिफ्त , बेबि जस्ता मुभी बाट रास्ट्र भक्ती जगाउने खालका किरदारमा निकै चर्चित छ्न भने अर्को उनको हास्य फिल्महरु पनि आउने गरेको छ ।

हिन्दी सिनेमा गोर्खालीको बहादुरी बारे आउदै फिल्म ” गोर्खा ”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x