४ आश्विन २०८३, आईतवार

चिनियाँ एप टिकटोक सहित विभिन्न एपमा अस्लिल भिडियोका कारण नेपालमा के प्रतिबन्धको तयारी ?

एसीपी संवाददाता

१ फाल्गुन २०७७, शनिबार ०५:२० मा प्रकाशित

टिकटोक जो एउटा चीनिया कम्पनीले बिश्व भरी हेरिन्छ अब नेपालमा बन्द हुने भएको छ । चिनियाँ एपको नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। साथै यो नेपाल प्रहरीले अब विभिन्न एप मार्फत हुने अपराधको नियन्त्रण गर्ने लागेकोमा नेपाल् सरकारले नयाँ कानुन बनाउने तयारीमा रहेको छ । चिनियाँ एपहरु धेरै जसो अस्लिल भिडियोहरु हाल्ने भएकोले ई एपहरु माथी अन्कुस लगाउने तयारी भैइ रहेको छ । चिनका थुप्रै एपहरुमा अस्लिल मुभी का क्लिप हुने गरेको भन्दै पाकिस्तानमा समेत प्रतिबन्ध लगाएको थियो । चीन भारत सिमा गलवानमा भएको झडप पछि भारत सरकारले सुरक्षाको दृस्ठिकोणबाट चिनियाँ एपका ५ दर्जन भन्दा बढीमा प्रतिबन्ध लगाएको छ । जसका कारण चिनमा ब्यापारमा समेत असर परेकाले चीनले अहिले अन्तर्राष्ट्रिय ब्यापारिक सम्झौताको उल्ल्घन भैइरहेको उल्लेख गरि रहेको छ जबको भारत सङ बिवाद गर्दा बिभीन्न व्यापार भारतले प्रतिबन्ध लगाउदा असर भएको कारण देखिन्न थालेको छ । अहिले नेपालमा विभिन्न एपहर रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता भङ भइरहेको नेपाल प्रहरीको ठहर छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अ;श्ली,ल भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेकोले यी एप माथी प्रतिबन्ध लगाउन सरकारले केही निर्णय गर्ने भनेको छ । ब्युरोका एक जनाका अनुसार साइबर अपराधमा आगो थप्ने काम चिनिया एप टिकटकले पनि गरिरहेको छ। अब नेपाल सरकारले आफ्नो सुरक्षाका हितमा के भारत जस्तै चीनिया एप माथी अन्कुश लगाउन तयारी गर्दै छ भन्ने समाचार आएको कहिले निर्णय हुन्छ भन्ने पर्खाई रहेको छ । देशको सुरक्षाको जिम्मा सरकारको भएको एस्ता एप जसका देशमा असर पर्छ तेस्ता एप तत्काल बन्द हुनु पर्छ बिज्ञहरुको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x