२७ श्रावण २०८३, बुधबार

चीनमा कम्युनिस्ट सरकार विरुद्ध वोल्दा ज्याकमा (अलिबाबा) को ब्यापार धरासायी

एसीपी संवाददाता

३१ जेष्ठ २०७८, सोमबार ०६:५४ मा प्रकाशित

काठमाडौँ- चीनको कम्युनिस्ट सरकार विरुद्ध वोल्ने ज्याकमा कम्पनि अहिले धरासायी हुँदै छ । चिनियाँ सरकारले ज्याकमा को कारोबार मा विभिन्न येन कानुन लगाउने बहाना आफनै देशका ब्यापारीलाई धरासायी गर्ने काम मा लागेको हो । बिश्वमा रहेको विभिन्न देशका कम्युनिस्ट सत्ताले आफ्नो हैल्कम्प लाद्ने गरेको हो । चिनको ( jac ma ) जुन कि चीनको सान बनेको थियोे । चिनको सरकारले आफै ( jack ma inc.) लाई अन्त गर्ने सोचमा छ । चीनमा ब्यापारीहरु अब कसरी सुरक्षित हुने भन्नेत्रास बढेको छ । चिनको सबै धनी कम्पनी अलिबाबा र फिन्नटेक कम्पनी tha ent group का निर्माता हुन । तर अहिले चीनिया कम्युनिस्ट सरकार विरुद्ध कम्पनीका प्रमुख ज्याक मा ले 24 october 2020 मा चिनको नौकरशाही तन्त्र विरुद्ध बोलेका भन्दै कम्पनी नै बन्द गर्ने सरकार आफै अग्रसर भएको छ । jack ma ले एउटा मन्चमा आफ्नो बिचार राक्दै financial regulators र सरकारी बैक ( psbs ) बारेमा कडा बिरोध गरेका थिए । मा ले सरकारलाई यश बारेमा आफ्नो सुझाव राख्दै सिस्टममा सुधार गर्ने सुझाव दिएका थिए । आफ्नो भासणमा ज्याकमा चीनमा युवाहरूको आवाज दबाउने प्रयास हुँदै तेसलाई रोक्न भनी सुझाव समेत दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x