६ कार्तिक २०८१, मंगलवार

जनकपुर धाममा धोती कुर्तामा मन्दिर परिक्रमा

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार १०:४९ मा प्रकाशित

जनकपुर –  धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा र युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा जम्मा भएर मन्दिरको परिक्रमा गरेका हुन्। मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरलेनै जोगाउनुपर्छ भन्ने उद्देश्यको साथमा जुलुस समेत निकालेको बताए। यो धोती कुर्ता मधेसी समुदाय को पहिचान हो । तराई मा बस्ने समुदाय मा धेरै जसो ले धोती लगाउने चलन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x