१ श्रावण २०८३, शुक्रबार

जसपा नेपाल अध्यक्ष यादव र रसियन कम्युनिस्ट पार्टीका नेता बीच भेटवार्ता

एसीपी संवाददाता

६ मंसिर २०८१, बिहीबार ११:१७ मा प्रकाशित

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो काठमाडौँमा भएको द्विपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्रलगायतका विषयमा छलफल भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सवालमा जसपा नेपाल र रसियन कम्युनिस्ट पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी , उपलब्धि भएको र यसको रक्षाका लागि दुवै पार्टीका नेताहरुको एक मत रहेको प्रतिवद्धता जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x