१४ मंसिर २०८३, आईतवार

जापानद्वारा नेपाललाई २ अर्ब ६१ करोड अनुदान

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार १३:०५ मा प्रकाशित

काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । तर अर्को छिमेकी चीनले अनुदान फिने र अर्कोतिर ऋणदाता बनी विभिन्न परियोजना हात पार्ने गरेको छ । आज अर्थ मन्त्रालयका अनुसार जापानले यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको हो  । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेर सम्झौता लागू भएको हो ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ । तपाईंहरु यस्ता सम्झौताले नेपालमा बिकासमा खर्च हुने गरेको छ

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x