१३ मंसिर २०८३, शनिबार

जिप्रका बाँकेमा नि:शुल्क स्वास्थ्य चेक जाँच

एसीपी संवाददाता

७ फाल्गुन २०७८, शनिबार १४:५५ मा प्रकाशित

नि:शुल्क स्वास्थ्य चेक जाँच सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयको प्रगणमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो  । जिल्ला प्रहरी कार्यालय बाँकेमा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, लागु औषध विरुद्ध नि:शुल्क परामर्श केन्द्र बाँकेको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीहरुलाई नि:शुल्क स्वास्थ्य चेक जाँच गरी औषधी वितरण गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x