१३ असार २०८३, शनिबार

जुल्म भी सहना पडा, जालिम भी कहलाए गए” विषयक मासिक गजल गाेष्ठी सम्पन्न 

एसीपी संवाददाता

२ पुष २०८१, मंगलवार १६:५४ मा प्रकाशित

बाँके, नेपालगञ्ज ।  मंसिर  नेपालगन्ज । गुल्जारे अदब’ नेपालगञ्जले प्रत्येक महिनाको अन्तिम शनिवार गर्दै आएको मासिक गजल गोष्ठी साहित्यकार सैय्यद अशफाक रसुल “हाशमी”को अध्यक्षतामा सम्पन्न भएकाे छ ।

गुल्जारे अदबका सचिव मुस्तफा अहसन कुरैशी ‘अहसान’द्वारा सञ्चालित उक्त कार्यक्रममा मुस्तफा हसन कुरैशी “अहसन”, मोहम्मद आरिफ अन्सारी “अमन”, बब्बु फारुकी, नुरुल हसन राई, मेराज अहमद “हिमालय” हाजी जाकिर हल्वाई, माेहम्मद अनस अन्सारी, अवधी साहित्यकार विष्णुलाल कुमाल, नेपाली साहित्यकार पंकज श्रेष्ठ, लगायत साहित्यकारहरुकाे उपस्थिति रहेकाे साे कार्यक्रम सभ्य रुपमा नेपालगञ्जकाे महेन्द्र पुस्तकालयमा सम्पन्न भएकाे छ ।

प्रत्येक महिनाको अन्तिम शनिवार सम्पन्न हुने उक्त गजल गोष्ठी नेपालगञ्जको महेन्द्र पुस्तकालयमा हुने गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x