३ असार २०८३, बुधबार

ताइवानलाई हतियारको बेच्ने अमेरिकी निर्णय

एसीपी संवाददाता

२९ फाल्गुन २०८२, शुक्रबार १५:०७ मा प्रकाशित

मार्च १३ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले चीनको थाइवान क्षेत्रलाई हतियार बेच्न गर्ने सम्बन्धमा पत्रकारद्वारा सोधेको प्रश्नको जवाफ दिनुभएको छ।
को च्याखुनले चीनले अमेरिकासँग चीनको थाइवान क्षेत्रलाई हतियार बेच्न कडा विरोध गर्ने अडान सधैं नै र स्पष्ट भएको कुरा व्यक्त गर्नुका साथै अमेरिकाले एक चीनको सिद्धान्त र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञाप्ति खास गरी “अगष्ट सत्र” विज्ञाप्तिको नियमको अक्षरशःपालना गर्नुपर्ने, चीनको थाइवान क्षेत्रलाई हतियार बेच्न रोक्नुपर्ने, व्यवहारिक कारवाहीमार्फत चीन र अमेरिकाको सम्बन्धको स्थिरता तथा विकास र थाइवान जल-डमरुको शान्ति र स्थिरताको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x