२१ कार्तिक २०८३, शुक्रबार

तारा बाजि लै लै भन्दै हारर मुभी रिलिज

एसीपी संवाददाता

१७ मंसिर २०७७, बुधबार १०:१२ मा प्रकाशित

नेपालमा यस्तो भूतको फ़िल्म बनेको छैन भन्दै बर्दियाका सानो उमेर तर ठुलो प्रतिभा भएका देव बाबूले नेपाली भाषाको वेब सीरीज तारा बाजी लै लै को पहिले भाग यूट्यूब च्यानल मेड स्टार नेपालबाट रिलीज़ गरेका छन । जसको एडिट, स्टोरी तथा डायरेक्शन उनी आफैले गरेका हुन । उनले यो भन्दा पहिला पनि भोजपुरी फ़िल्मको डायरेक्शन गरेका हुन उनी इंडियाको लखनऊ शहरमा बसेर आफ्नो डायरेक्शन तथा एडिटको कोर्सका साथी धेरै शर्ट फ़िल्म तथा म्यूजिक भिडियोको काम गर्दै आइरहेका थिए । नेपालमै आफ्नो केहि दमदार प्रस्तुति दिने बिचार गरेका देव बाबूले तारा बाजी लै लै हरर सीरीजको शूटिंग बर्दियाकै बिभिन्न ठाउँ हरुमा गरे र स्थानीय कलाकारको साथमा गरे । यस सीरीज एक घंटाको रहेको बताएका छन । ३ भागमा रहेको यो हरर सीरीजको पहिलो भाग प्रस्तुस गरेर धेरै खुसी रहेका देव बाबूले बाकी सीरीज पनि छिटो अपलोड गर्ने तयारी म छन । आफुलाई कसैले मौका दिए राम्रो काम गरेर देखाउने दाबी गरेका देव बाबू ले नेपालमा नै राम्रो काम गरेर नाम कमाने सोच राखेका छन । तारा बाजी लै लै को पहिलो भाग यस्तो छ । हेर्नुहोस र प्रतिकिया दिनुहोला भन्दै उनले सबैलाई अनुरोध पनि गरेका छन ।

https://youtu.be/eva78OmdCx8
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x