२ आश्विन २०८३, शुक्रबार

दक्षिण भारतका ५ ठुला एक्सन चलचित्र प्रदर्शनको रिलिज मिति घोषणा

एसीपी संवाददाता

२४ माघ २०७८, सोमबार १०:५४ मा प्रकाशित

कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध अब क्रमशः हट्दै गएपछि भारतका सिनेमा हल पनि खुल्दैछन् । यसैलाई मध्यनजर गर्दै निर्माण पक्षले आफ्ना फिल्मको रिलिज मिति घोषणा गर्न थालेका छन् ।

दक्षिण भारतका ५ ठुला एक्सन चलचित्रले पनि प्रदर्शनको रिलिज मिति घोषणा गरेका छन् । कोरोना भाइरस कै कारण कतिपय फिल्महरुले आफ्नो प्रदर्शन मिति समेत सारेका थिए ।

दक्षिण भारतका पुष्पा फिल्म सुपर हिट भएपछि बाँकी फिल्महरुको दर्शक प्रतिक्षामा रहेका छन् । अब आउने दिनहरुमा राम चरण, जुनियर एनटिआर, अजित कुमार, यश र महेश बाबुको चलचित्र सिनेमा हलहरुमा लाग्नेछन् । अब पछिल्लो समयमा प्रदर्शनीमा आउने चलचित्र यस प्रकारका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x