३ आश्विन २०८३, शनिबार

दशहराको उपलक्ष्यमा सांस्कृतिक संरक्षण तथा सामुदायिक उत्थान संस्था द्वारा ५१ सय दीप बाले

एसीपी संवाददाता

७ असार २०७८, सोमबार ०४:४४ मा प्रकाशित

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित गंगा सागर पोखरीमा आइतबार साझँ एकाउन्न सय दीप प्रजोलन कार्यक्रम भव्यताको साथमा सम्पन्न भएको छ ।
गंगा दशहराको उपलक्ष्यमा डा.राजेश मण्डल को अध्यक्षतामा एकाउन्न सय दीप प्रजोलन गरिएको हो ।


सांस्कृतिक संरक्षण तथा सामुदायिक उत्थान संस्था द्वारा सो कार्यक्रम आयोजित गरिएको कार्यक्रममा समाजसेवी अमन मिश्रा राजेश ठाकुर,सोमनाथ यादव संतोष साह, जितेन्द्र यादव, चन्दन यादव, गोपाल ठाकुर, अभिषेक शर्मा, श्याम किशोर कापर लगायत स्थानीय बासी भल भलादमी, बुद्धिजीवी, महिला तथा बालबालिकाहरुको सक्रिय उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x